खप्तड बाबाको विचार विज्ञान Science of Thought: Khaptad Baba

खप्तड बाबाको विचार विज्ञानको केही महत्त्वपूर्ण कुराहरु लाई सरल भाषामा मैले संक्षेपमा प्रस्तुत गर्न गइरहेको छु : I’m summarizing some important ideas from the Science of Thought by Khaptad Baba in simple terms.

  • वस्तु जति सूक्ष्म छ, त्यो त्यति नै शक्तिशाली छ । मन शक्तिशाली छ । सोचाइले काम गर्छ । सोचाइको तरंग हुने गर्दछ जसलाई नाङ्गो आँखाले त देख्न सकिन्न। रातको समयमा सोचाइको गति झनै चाँडो हुन्छ । Smaller the things, more powerful they are. Mind is powerful. Thought wave works. Wave of thought is not visible to naked eyes.  Continue reading